नेभिगेशन
समाज

सप्तरीमा एमालेको झन्डा जलाएको आरोपमा निर्वाचन प्रहरी पक्राउ

काठमाडौँ । सप्तरीमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा एक जना निर्वाचन प्रहरी पक्राउ परेका छन् ।

नेकपा एमालेको झन्डा जलाएका आरोपमा महादेव गाउँपालिका–५ का २५ वर्षीय  हरिनारायण मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गतमा पर्ने महदेवा गाउँपालिका–५ भगवतपुर चोकमा राखिएको नेकपा एमालेले चुनावी प्रचारप्रसारका लागि झुन्ड्याएर राखेको झन्डा निकालेर उनले आगजनी गरेको उनीमाथि आरोप लागेको छ ।

Ncell
Extreme Energy

त्यस्तै पक्राउ परेका मण्डल निर्वाचन प्रहरीमा समेत रहेको बताइएको छ । भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक  तथा सूचना अधिकारी (डिएसपी) डम्बरबहादुर पुरीले जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।
कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

निरन्तरको बर्षाकाकारण जलसतह बढन सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए । यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा...
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।