नेभिगेशन
समाज

लिङ्देनले खोजे नयाँ समझदारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ समझदारीका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् ।

रुपन्देही। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ समझदारीका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् ।

रुपन्देहीको धकधईमा आयोजित चुनावी सभामा अध्यक्ष लिङ्देनले ८४ को निर्वाचन ८२ मा गरेर मात्रै मुलुकको समस्या हल नहुने भन्दै निर्वाचनपछि सवैपक्षलाई मिलाएर नवीनतम् समझदारीका साथ देशलाई अघि बढाउनुपर्ने बताएका हुन् । उनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवा पुस्ताको बीचमा नवीनतम् सम्झौता हुनुपर्ने हुनुपर्ने पक्षमा राप्रपा रहेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले मुलुकमा राष्ट्रिय समझदारी कायम गर्न दबाब पुग्ने किसिमले मतदान गर्न पनि आग्रह गरे । निर्वाचनपछि राप्रपा बलियो शक्ति बन्ने र नवीनतम् समझदारीका लागि दबाब सिर्जना गर्ने लिङ्देनको दाबी छ । रुपन्देही–१ बाट राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा प्रज्वल बोहोरा चुनावी प्रतिस्पर्धामा छन् ।

Ncell
Extreme Energy


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता प्रस्तावित

विद्या भण्डारी एमाले वरिष्ठ नेता प्रस्तावित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।