नेभिगेशन
समाज

हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौमा राजावादी समुहको प्रदर्शन

काठमाडौँ । वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौमा प्रदर्शन गरिएको छ । संवैधानिक राजसंस्थासहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै राजावादी समूहले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

हिन्दु अधिराज्य नेपाल पुनःस्थापना गर्न र धार्मिक सद्भाव कायम गर्न उनीहरुले माइतिघरदेखि बानेश्वरसम्म धार्मिक सद्भाव र्‍याली समेत निकालेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा सहभागीहरुले हिन्दु राष्ट्र कायम गर, राजसंस्था पुनःस्थापना गर लगाएतका नारा लगाएका थिए ।  त्यस्तै उनीहरुले दुर्गा प्रसाईलाई रिहा गर्न समेत माग गरेका थिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरुको विवरण अनलाइनबाटै हेर्न सकिने

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरुको विवरण अनलाइनबाटै हेर्न सकिने

भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरुको विवरण अनलाइनबाटै हेर्न सकिने भएको छ ।
करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
विद्युत् आपूर्ति नियमित हुँदैछ : ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् आपूर्ति नियमित हुँदैछ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल...