नेभिगेशन
समाज

स्थानीयको समस्या समाधानका लागि निर्वाचनमा होमिकी हुँः मिना खरेल

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ की नेपाली कांग्रेसकी उम्मेदवार मिना कुमारी खरेलले स्थानीयको समस्या समाधानका लागि आफु निर्वाचनमा होमिएको बताएकी छन् ।

प्रेस युनियन चितवनले सोमबार चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खरेलले आफुले गरिव असहाय, महिला, बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र स्थानीय समस्या सवै राम्रोसंग बुझेकाले जनताले विश्वास गर्ने समेत बताएकी हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफु निर्वाचित भए चितवन–२ का बिकास निर्माण देखि नीति नियम र ऐन कानूनले बाधा भएका बिषयहरुको उठाउने उनले बताइन । उनले संविधानले प्रत्याभूत गरेको अधिकार नागरिकले प्राप्त गर्न नसकेको अवस्थामा नागरिकको अधिकार स्थापीत गर्न आफुले भूमिका खेल्ने प्रतिवद्धता जनाएकी थिइन ।

Ncell
Extreme Energy

चितवन क्षेत्र नम्बर २ मा रास्वपाबाट रवि लामिछाने समेत चूनावी मैदानमा रहेका छन् । त्यस्तै नेकपा एमालेले अस्मिन घिमिरे र नेकपाले प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा १७ राजनिति दल र ६ जना स्वातन्त्र गरी २३ जना उम्मेदवारहरु रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

विधेयकमा सरकारी कोषबाट निवृत्तभरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै व्यक्ति कुनै प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भएमा, सो पदमा बहाल रहेसम्म निवृत्तभरण नपाउने व्यवस्था गरिएको...
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै...