नेभिगेशन
मुख्य समाचार

निर्वाचन आचारसंहिता उल्लंघनः ८५ लाई स्पष्टीकरण, ५४ को जवाफ

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा निर्वाचन आयोगले ८५ वटा उजुरीमा सम्बन्धित दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेकोमा ५४ ले जवाफ बुझाएको आयोगले जनाएको छ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार स्पष्टीकरण सोधिएका ७९ जनामध्ये छ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ। स्पष्टीकरण सोधिनेमा राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकार पनि छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिना उल्लंघनका उजुरी दर्ता भएको आयोगको भनाइ छ । आयोगले प्राप्त भएका ५४ वटा जवाफको अध्ययन गरिरहेको छ। जवाफ चित्तबुझ्दो नभए दोहोर्याएर सोधिने आयोगले जनाएको छ। 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।