नेभिगेशन
समाज

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौंः कमल थापा

काठमाडौँ । राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नंवर ५ का उम्मेदवार कमल थापाले परिवर्तनको एजेन्डा बोकेर आफुहरु जनताको माझ आएको बताएका छन् ।

सोमबार काठमाडौंमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले यसपटकको चुनाव यथास्थितिवादी (संघीय धर्मनिरपेक्ष गणतन्त्र पक्षधर) र परिवर्तनकारी (हिन्दू राष्ट्र र राजसंस्था पक्षधर)विचार र शक्तिको बीचमा हुन लागेको भन्दै आफु परिवर्तनको एजेन्डा बोकेर जनताको माझमा आएको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिलेको निर्वाचन जेनजी आन्दोलनको जगमा हुन लागेकाले युवाहरुको भ्रष्टाचारको अन्त्य र सुशासनमा माध्यमबाट देशको आर्थिक समृद्धिको मागलाई राप्रपाले अघि बढाउने उनले बताए । उनले शिक्षा, स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्ने समेत आफुहरुको एजेण्डा रहेको उल्लेख गरे ।

Ncell
Extreme Energy

थापाले जनताहरु समेत परिवर्तनको पक्षमा रहेकाले सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने आफुहरुको अभियानमा साथ प्राप्त हुने जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

विधेयकमा सरकारी कोषबाट निवृत्तभरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै व्यक्ति कुनै प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भएमा, सो पदमा बहाल रहेसम्म निवृत्तभरण नपाउने व्यवस्था गरिएको...
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै...