नेभिगेशन
समाज

इटहरीमा रास्वपाको परिवर्तन उद्घोष सभा, रवि र बालेनले सम्बोधन गर्ने

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुनसरीको इटहरीमा कोशी प्रदेशस्तरीय सभा गर्दै छ।

परिवर्तन उद्घोष सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने रास्वपाले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभालाई सम्बोधन गर्नुपूर्व रवि र बालेनले झापामा सँग घरदैलो गर्ने छन् । 

Ncell
Extreme Energy

बालेन यसअघि नै झापामा छन् भने लामिछाने विहान काठमाडौँबाट जाँदै छन् । लामिछाने चन्द्रगढी एयरपोर्टमा उत्रिएर झापाको चुनावी प्रचारमा सहभागी हुने छन् । 

लामिछाने मंगलबार बिहान पौने ९ बजे काँकडभिट्टा, ९ बजे धुलाबारीरोड, साढे नौ बजे बिर्तामोड, १०ः २० मा सुरुंगा चोक हुँदै ११ बजे दमक पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।
आज कहाँकहाँका सडक छन् अवरूद्ध ?

आज कहाँकहाँका सडक छन् अवरूद्ध ?

यी स्थानमा आज भारी वर्षा हुने

यी स्थानमा आज भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।