नेभिगेशन
समाज

चुनाव सार्ने भए ४ दिन अघि सारौँ, पछि सार्ने कुरै नगरौँः रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले चुनाव सार्ने भए ४ दिन अगाडि ल्याउने प्रस्ताव गरेका छन्। इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चुनाव सार्ने भए ४ दिन अगाडि ल्याउने प्रस्ताव राखे।

चुनाव सारौँ भन्नेहरूलाई रविले भने, ‘सार्ने भए ४ दिन यता सारौँ हामीलाई ठिक छ। ४ दिन पनि अलि लामो भयो। यो अब सारौँ भन्ने कुरा नगरौँ। चुनाव गरौँ, चुनावले दिएको परिणाम स्वीकार गरौँ। देश अगाडि बढ्छ। लोकतन्त्रको ठेक्का कसैले नलिऊँ, लोकतन्त्र जोगाउने यत्तिका जनता छन्। यत्तिका सचेत जनताले देशमा लोकतन्त्र पनि जोगाउँछन्, देश बनाउँछन् पनि र बचाउँछन् पनि।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।