नेभिगेशन
समाज

बुधबार रास्वपा सभापति लामिछाने सहभागि हुने घण्टी अभिवादन कार्यक्रमको समय तालिका यस्तो छ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी सभा तथा मतदातासँगको भेटघाट कार्यक्रमलाई तीव्र पार्दै लागिरहेको छ ।

जसका लागि देशका विभिन्न क्षेत्रहरुमा रास्वपा सभापति रवि लामिछाने स्वयम् आफ्ना उम्मेदवार जिताउन पुगिरहेका छन् । बुधबार रास्वपाले मधेशका विभिन्न क्षेत्रहरुका घण्टी अभिवादन कार्यक्रम गर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले मधेशका विभिन्न क्षेमा बुधबार गर्ने घण्टी अभिवादन कार्यक्रमको समय तालिका यस्तो छ ? बुधबार बिहान ९ः३० बजे लहानबाट सुरु हुने बुधबारको घण्टी अभिवादन कार्यक्रम बिहान १०ः१५ बजे मिर्चैया र बिहान ११ः४५ बजे ढल्केबर हुने रास्वापाको सचिवालयले जनाएको छ ।
त्यस्तै दिउँसो १२ः१५ बजे जानकी मन्दिर दर्शन
दिउँसो १ः३० बजे बर्दिवास
दिउँसो २ः१५ लालबन्दी
दिउँसो २ः३५ बजे बयलबास(इश्वरपुर)
दिउँसो २ः४५ बजे हरिपुर्वा
दिउँसो ३ः०५ बजे मलंगवा
दिउँसो ३ः२० बज गोडैता 
दिउँसो ३ः३५ बजे बलरा
दिउँसो ३ः५५ बजे सिसौट
दिउँसो ४ः०४ बजे धनकौल
दिउँसो ४ः२० बजे बरहथवा
दिउँसो ४ः४० बजे नयाँ रोड
साँझ ५ः१० बजे चन्द्रपुर
साँझ ५ः४० बजे निजगढ
र साँझ ६ः२० बजे सिमरा

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।