नेभिगेशन
समाज

अब धेरै दिन छैन, यो देशमा इतिहास बदल्ने दिन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहास बदल्ने दिन अब धेरै बाँकी नरहेको बताएका छन् ।

उनले सिराहको मिर्चैंयामा रास्वपाले बुधबार आयोजना गरेको घण्टी अभिवादन कार्यक्रमलाई सम्बोधन गर्दै इतिहास बदल्ने दिन अब धेरै बाँकी नरहेको बताएका हुन । उनले भने, 'अब धेरै दिन छैन् । थोरै दिनमात्र बाँकी छ । यो देशमा इतिहास बदल्ने दिन ।'

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले यसअघि घण्टी अभिवादन कार्यक्रमलाई सम्बोधन गर्न सिरहाको लाहन पुगेका बेला मधेस आन्दोलनका पहिलो सहिद रमेश महतो लगायत अन्य सहिदको शालिकमा माल्यार्पण समेत गरेका थिए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।