नेभिगेशन
समाज

गलत मान्छेलाई भोट हाल्दा पाप लाग्छ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले उम्मेदवारले दिएको पैसा लिए पाप नलाग्ने तर गलत मान्छेलाई भोट हाल्दा पाप लाग्ने बताएका छन् ।

उनले बुधवार सिरहाको मिर्चैंयामा रास्वपाले आयोजना गरेको घण्टी अभिवादन कार्यक्रममा चुनावमा उम्मेदवारले दिएको पैसा लिए पाप नलाग्ने तर भोट गलत मान्छेलाई हालेमा पाप लाग्ने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, 'पैसाले किन्नेहरूलाई खबदारि गर्नु होला । पैसाले भविष्य बेच्ने होइन ? कसैले दिएछ भने, लिए हुन्छ । हाम्रै चोरेको पैसा हो त्यो आफ्नै पैसा लिँदा पाप लाग्दैन । तर गलत मान्छेलाई भोट हाल्दा पाप लाग्छ ।'

Ncell
Extreme Energy

त्यस्तै उनले इतिहासमा यतिका युवा उम्मेदवार संसद्मा पहिलो पटक जान लागेकाले यो इतिहास रच्ने मौका नचुकाउन हुन आग्रह समेत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।