नेभिगेशन
समाज

रास्वपा सभापति रवि लामिछानेद्वारा जानकी मन्दिरको दर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जानकी मन्दिरको दर्शन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधवार राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशका विभिन्न क्षेत्रहरूका आयोजना गरेको घण्टी अभिवादन कार्यक्रममा सहभागी हुन मधेस पुगेका सभापति लामिछानेले बुधवार जनकी मन्दिरको दर्शन गरेका हुन ।

Ncell
Extreme Energy

रास्वपाले बुधवार मधेस प्रदेशका १८ ठाउँमा घण्टी अभिवादन कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रम सम्बोधनका लागि रास्वपा सभापति लामिछाने लगायतका रास्वपा नेता कार्यकर्ता यति बेला मधेस प्रदेशमा व्यस्त छन् ।

जनकी मन्दिरको दर्शनपछि रास्वपा सभापति लामिछानेसहितका नेता कार्यकर्ताहरूले आजै दिउँसो १ः३० बजे बर्दिवासमा हुने घण्टी अभिवादन कार्यक्रममा सरिक हुने रास्वपा सचिवालयले जनाएको छ । त्यस्तै बाँकी कार्यक्रमको तालिका निम्नानुसार रहेको छन् ।

दिउँसो २ः१५ लालबन्दी
दिउँसो २ः३५ बजे बयलबास(इश्वरपुर)
दिउँसो २ः४५ बजे हरिपुर्वा
दिउँसो ३ः०५ बजे मलंगवा
दिउँसो ३ः२० बज गोडैता 
दिउँसो ३ः३५ बजे बलरा
दिउँसो ३ः५५ बजे सिसौट
दिउँसो ४ः०४ बजे धनकौल
दिउँसो ४ः२० बजे बरहथवा
दिउँसो ४ः४० बजे नयाँ रोड
साँझ ५ः१० बजे चन्द्रपुर
साँझ ५ः४० बजे निजगढ
र साँझ ६ः२० बजे सिमरा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।