नेभिगेशन
समाज

चालू आर्थिक बर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुनेः विष्णुप्रसाद पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक बर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् ।

बुधबार बुटवलमा आयोजना गरिएको । खेलाडीसंग विष्णु प्रसाद पौडेल’ कार्यक्रममा पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि आफुले ल्याएको बजेट संसदमा प्रस्तुत भइ पारित समेत भएको अवस्थामा बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले बजेटमा उल्लेख कतिपय बिषयलाई वर्तमान सरकारले रद्द नभइ होल्ड मात्रै गरेकाले होल्ड गरिएको निर्णय छिट्टै खुला हुने जिकिर गरेका थिए । उनले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम समेत कार्यान्वयनमा जाने उल्लेख गरेका थिए ।

Ncell
Extreme Energy

रुपन्देही निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार समेत रहेका पोडेलले रुपन्देहीमा उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने, जिल्लालाई स्पोट्र्स हबका रूपमा विकास गर्ने लगाएतका योजना रहेको बताए ।

उनले प्रदेशको गौरव आयोजनाका रूपमा रहेको उजिरसिंह रंगशालाका लागि बजेट सुनिश्चित भइसकेको भन्दै बाँकी प्रक्रिया पूरा गरी छिट्टै अघि बढ्ने दावी गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।