नेभिगेशन
समाज

चितवनमा समर्थकको हुटिङपछि बालेनको मजाक, मुस्कुराउँदै भने– 'बोल्नै दिँदैनन् यार'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीं  (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह आज चितवनको आमसभा हर्षित मुद्रामा देखिए । साथै समर्थकसँग उनले मजाक समेत गर्न भ्याए । 

रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र समेत रहेको ठाउँमा आयोजित सभामा बालेनले भाषण गर्दै गर्दा समर्थकहरुले चर्को हुटिङ गरे । 
उनले सामान्य कुरा बोल्दा पनि समर्थकहरुले ठूलो स्वरमा हुटिङ गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बोल्ने क्रममा हुटिङ बढ्दै गएपछि बोलेन रोकिए । मुस्कुराँदै भिडलाई भने– आइ लभ यू छ क्या । हुटिङ झनै चर्कियो बालेनले टाउको कन्याए। अनि मुस्कुराउँदै भने– बोल्नै दिँदैनन् यार ।

Ncell
Extreme Energy

समर्थक रोकिएनन् । बालेनले फेरि भने– म अब के गरौं ? गीत बजाउँ ? नाचु ?’ केहीबेरपछि हुटिङ अलिक मत्थर भयो र बालेनले आफ्नो भाषणलाई अघि बढाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...