नेभिगेशन
समाज

मेरो अन्तिम इच्छा सोध्नेलाई फागुन २१ मा जवाफ दिनुहोलाः रवि लामिछाने

चितवन । रास्वपा सभापति रवि लामिछानेले आफूलाई अन्तिम इच्छा सोध्नलाई फागनु २१ मा देखाइदिन आग्रह गरेका छन् । 

आज चितवनमा आयोजित सभामा बोल्दै लामिछानेले आफूमाथिको प्रमाण छ भन्नेहरुलाई पनि जवाफ फर्काएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेले भने ‘चाहिएन प्रमाण भइगो । मलाई अन्तिम इच्छा सोधिएको पनि थियो ।

Ncell
Extreme Energy

मेरो अन्तिम इच्छा सोध्दै बुट बजारेर सोधिएको पनि तपार्ईँहरूलाई थाहै होला । मैले त्यसको जवाफ दिएको थिएन,’ । उनले थपे ‘आज म चितवनबाट भन्न चाहन्छु– मेरो अन्तिम इच्छा के हो २१ गते मत पत्रमा देखाइदिनुहोला ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...