नेभिगेशन
समाज

निर्वाचनको मुखमा भ्रम छर्न नक्कली र कपोकल्पित पत्र सार्वजनिक गरियोः रास्वपा सहप्रवक्ता रावल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतीय प्रधानमन्त्रीलाई पार्टीकोतर्फबाट पठाइएको भनिएको पत्र नक्कली र कपोकल्पित रहेको जनाएको छ । 

केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा रास्वपाले मोदीलाई पठाएको पत्र भन्दै एक पत्र शुक्रबार बेलुकी सार्वजनिक भएको थियो । भारतको स्वतन्त्रता दिवसको दिन रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले हस्ताक्षर गरेर पठाइएको भनिएको पत्र गलत  र चुनावको

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुखैमा भएको कूप्रचार भएको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले सिधाकुरालाई बताइन् । 

Ncell
Extreme Energy

‘राष्ट्रिय स्वतन्त्र पार्टीले भारतलाई पठाएको पत्र भनी राखिएको समाचार झुट्टा हो। यो सरासर गलत हो। यसमा कुनैपनि सत्यता छैन। यस्तो कुनै पनि पत्र पार्टीले लेखेको छैन। पार्टीले यसलाई खण्डन गर्दै विज्ञप्ति पनि जारी गर्दैछ । साथै, सो झुट्टा, नक्कली र कपोलकल्पित समाचार तत्काल हटाई आम नेपाली जनतासमक्ष माफी मागोस् ’ रावलले सिधाकुरासँग भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

महाशाखाका बाढीविद् सौहार्द जोशीले  कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह  गरे ।
संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

“दोहोरो सेवा सुविधा कसैले पनि नलियोस भन्ने उद्देश्यले नै यो विधेयक  ल्याएका हौँ” उनले भनिन्, “सर्वोच्च अदालतले पनि संवैधानिक निकायका पदाधिकारीहरुको दोहोरो सुविधा र पारिश्रमिकको विषयमा आवश्यक कानुन...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।

भर्खरै