नेभिगेशन
समाज

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ ।

एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले सनिवार यहाँ पत्रकारहरूसँग कुरा उक्त जानकारी दिएका हुन । आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गरेका थिए । उनले भने, “नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ ।” 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा (तस्बिरहरू)

सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा (तस्बिरहरू)

नारायणी नदीको बहाव बढेसँगै डुबान र कटानको जोखिम बढेपछि पश्चिम नवलपरासीको सुस्ता जोगाउन स्थानीयवासी र सुरक्षाकर्मी सामूहिक रूपमा अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।
देउवालाई सभापतिबाट हटाउने प्रक्रिया वैधानिक छैन तर कांग्रेस नफुटोस्– विष्णु रिजाल

देउवालाई सभापतिबाट हटाउने प्रक्रिया वैधानिक छैन तर कांग्रेस नफुटोस्– विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले शेरबहादुर देउवासँग नेपाली कांग्रेस नेताका रूपमा राजनीतिक वैधता र सान्दर्भिकता नरहे पनि उनलाई सभापतिबाट हटाउने प्रक्रिया भने विधान र कानुनसम्मत नभएको बताएका छन्...
बिजुली सर्ट भएर रौतहटमा घरमा आगलागी, साढे १८ लाखको क्षति

बिजुली सर्ट भएर रौतहटमा घरमा आगलागी, साढे १८ लाखको क्षति

रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा बिजुली सर्ट भएर घरमा आगलागी हुँदा १८ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
टायर पन्चर भएपछि माइक्रोबस पल्टिँदा ६ जना घाइते

टायर पन्चर भएपछि माइक्रोबस पल्टिँदा ६ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन् ।