नेभिगेशन
समाज

सिंहदरबार जलाउने प्रवृत्ति भएकाहरू विभिन्न बहानामा निर्वाचनमा सामेल छन्: प्रचण्ड

काठमाडौँ । जेनजी युवाहरूको हत्या गर्ने प्रवृत्ति र अर्को तर्फ सिंहदरबार जलाउने प्रवृत्ति भएकाहरू विभिन्न बहानामा यस निर्वाचनमा सामेल भएको नेपाली कम्युष्टि पार्टीका संयोजक पुष्पकमल दाहालले बताएका छन् ।

शनिवार कपिलवस्तु कृष्ण नगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचनमा राष्ट्रको एकतालाई प्रवर्द्धन गर्न चाहने शक्ति र राष्ट्रलाई सङ्कटमा धकेल्ने प्रवृत्ति समेत अहिले चुनावी प्रतिस्पर्धामा रहेको धारणा व्यक्त गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्र बचाउने र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने शक्तिलाई मतदान गर्ने या अरूलाई भन्ने एउटा अहम् प्रश्न मतदाताको अगाडी रहेको उनले बताए ।

Ncell
Extreme Energy

उनले भने, 'एकातिर जेनजी युवाहरूको हत्या गर्ने प्रवृत्ति र अर्को तर्फ सिंहदरबार देखी देशका धरोहर जलाउने प्रवृत्ति पनि यो निर्वाचनमा प्रक्रियामा  विभिन्न बहाना र तर्कमा प्रतिस्पर्धामा छन् । अहिले राष्ट्र बचाउने शक्तिलाई राष्ट्र एकताको पक्षमा उभिने शक्तिलाई मतदान गर्ने या अरूलाई मतदान गर्ने भन्ने अहम् प्रश्न तपाई हाम्रो अगाडी छ ।'

त्यस्तै प्रचण्डले मुलुकमा निर्वाचन हुने अवस्था सिर्जना हुनु नेकपाका लागि निकै गर्वको विषय भएको भन्दै पार्टीको पक्षमा राम्रै नजिता आउने दाबी गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’