नेभिगेशन
समाज

काँग्रेसको चुनावी प्रचारप्रसारमा हिडेको गाडीमा नगद फेला परेपछि प्रहरी नियन्त्रणमा

काठमाडौँ । मोरङमा निर्वाचन प्रचारमा हिँडेको एउटा गाडी पैसासहित फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाली काँग्रेसको चुनावी प्रचारप्रसारमा हिडेको सो गाडीमा साढे ४ लाख रूपैयाँ  भेटिएपछि उक्त गाडी छानबिनका लागि पैसा र गाडी निर्वाचन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवलाले जानकारी दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले उक्त पैसा र गाडीसहित तीन जनालाई नियन्त्रणमा लिइएको थियो। पछि सोधपुछ गरी तीनै जनालाई छाडिएको छ भने, फेला परेको नगद र सवारी छानबिनका लागि मोरङ क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै यता मोरङ–२ मा कांग्रेसबाट मिनेन्द्र रिजाल उम्मेदवार छन्। यहाँ एमालेबाट दिलिपकुमार अग्रवाल, नेकपाबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्ण कुमार कार्की उम्मेदवार छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...