नेभिगेशन
समाज

इच्छाकामनामा नेकपा माओवादीका संस्थापक अध्यक्षसहित दर्जनबढी नेताकार्यता रास्वपा प्रवेश

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका नेकपा माओवादीका संस्थापक अध्यक्ष हरि थापा सहित सो पार्टीका दर्जनबढी नेताकार्यता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गरेका छन् ।

आइतबार उनीहरूले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर रास्वपा प्रवेश गरेका हुन । देशलाई अबको निकास दिने एक मात्र विकल्पको आशा रूपमा रास्वपालाई देखेर आफू लगायतका नेता तथा कार्यकर्ता रास्वपा प्रवेश गरेको संस्थापक अध्यक्ष थापाले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’