नेभिगेशन
समाज

निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार छः मन्त्री इङ्नाम

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामले निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्नसरकार तयार रहेको बताएका छन् ।

प्रेस काउन्सिलले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री इङ्नामले वर्तमान सरकारको मुख्य म्याण्डेड नै निर्वाचन भएकाले फागुन २१ गते निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले निर्वाचनको व्यवस्थापन, सुरक्षा लगाएतका बिषयमा कुनै कमि हुन नदिने स्पष्ट पारेका थिए । केहि क्षेत्रहरुमा उम्मेदवाहरु जसरी पनि जित्नुपर्ने मानसिकतामा रहेपनि यसमा सरकारलाई कुनै सरोकार नरहेको उनले बताए ।

Ncell
Extreme Energy

उनले सरकारको काम मतदाताहरुलाई सुरक्षित तवरले मतदान केन्द्रसम्म उपस्थीत हुने वातावरण बनाउनु र निष्पक्ष ढङ्गबाट मतदान गर्न सक्ने अवस्था सिर्जना गर्नुमात्रै सरकारको सरोकार भएको धारणा व्यक्त गरेका थिए ।

मन्त्री इङ्नामले मौन अवधिको दुरुपयोग रोक्न समेत सरकार क्रियाशिल भएर लाग्ने स्पष्ट पारेका थिए । उनले मतदातालाई अवांछित ढङ्गबाट प्रभावित पार्ने कुनै पनि किसिमको काम हुनबाट रोक्न राजनीतिक दल र उम्मेदवार समेत जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ।...
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी...
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।