नेभिगेशन
समाज

कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशलाई भ्रष्टाचारमुक्त बनाएर सुशासन कायम गर्नका लागि कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने बताएका छन् ।

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चूनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच बर्षे योजनासहितको मुद्दामा बहस र प्रतिष्पर्धा हुने अपेक्षा आफुले गरेपनि त्यसो हुन नसक्नु दुर्भाग्य भएको बताएका थिए । आफुले कीर्तिपुरको डाँडामा देखेको सपना देखेको जस्तै, अर्कोले पनि सपना देखेको होला भन्ने आफ्नो अपेक्षा यसपटक चुनावमा हुन नपाएको उनको भनाइ छ ।

Ncell
Extreme Energy

त्यस्तै अहिले सामाजिक सञ्जालमा चलेको हल्लालाई आफुले अस्वभाविक नमान्ने भन्दै उनले सामाजिक सञ्जाल घृणाको भाषा बोल्नेको पक्षमा हुने संसारभर देखिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’