नेभिगेशन
समाज

‘झापामा बालेन शाह माथि गोली प्रहार’लेखेर पोष्ट गर्ने भट्ट पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा काठमाडौँबाट एक जना पक्राउ परेका छन् ।

‘झापामा बालेन साह माथि गोली प्रहार’लेखेर पोष्ट गरी भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का प्रकाश भट्ट पक्राउ परेका हुन । समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गरी सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं महानगरपालिका ५ डबली चोकबाट पक्राउ परेका भट्टलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ (पाँच) दिनको म्याद थप भइ अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’