नेभिगेशन
समाज

रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि मतदान अधिकृत र सुरक्षाकर्मी बोकेर गइरहेको गाडी रामेछापमा दुर्घटनामा परेको छ ।

रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा सोमबार निर्वाचन कर्मचारीको टोली चढेको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचनका लागि मन्थलीबाट रामेछाप २ र ३ को बुथका लागि निर्वाचन सामग्री सहित कर्मचारी र सुरक्षाकर्मी बोकेको गाडी देउराली सिरुवारीको भिरमा खसेको हो ।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार निर्वाचनका लागि देउराली मतदान केन्द्रका मतदान अधिकृतसहित प्रहरीको टोली लिएर गाडी रामेछापमा दुर्घटना भएको खबर प्राप्त भएको र उद्धारको लागि प्रहरीको टोली अहिले घटना स्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले...
मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीकाे आग्रह

मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीकाे आग्रह

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै, कोशी, बागमती, मधेश,...
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...