नेभिगेशन
समाज

रामेछाप दुर्घटनाः एक जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइदै

रामेछाप । रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र बाँकी घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याउन लागिएको जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटना स्थलमै एक जनाको मृत्यु भएको र अन्य गम्भीर घाइते भएकाहरुलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लग्ने तयारी भइरहेको रामेछाप नगरपालिका–२ का वडा अध्यक्ष निर बहादुर श्रेष्ठले बताए ।   

Ncell
Extreme Energy

यता जिल्ला प्रहरी कार्यालयले भने प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।