नेभिगेशन
मुख्य समाचार

आशिका तामाङको उम्मेदवारी खारेज हुने भन्दै गरिएको प्रचार भ्रामकः निर्वाचन आयोग

काठमाडाैँ । निर्वाचन आयोगले रास्वपा उम्मेदवार आशिका तामाङबारे भइरहेको प्रचारबाजीमा सत्यता नभएको जनाएको छ। तामाङको उम्मेदवारी खारेज हुने भन्दै विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए। 

त्योबारे सोधिएको जिज्ञासामा आयोगका आचार संहिता हेर्ने कानुन अधिकृत मोहन जोशीले तामाङबारे आयोगमा कुनै उजुरी नपरेको र आयोग प्रवेश नै नगरेको सिधाकुरालाई बताए। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

"आशिकाबारे गरिएको प्रचारमा कुनै सत्यता छैन् । यो भ्रामक हो, आफूखुसी सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ । कुनै उजुरी नै परेको छैन् कुनै कारबाही वा निर्णय पनि भएको छैन्" जोशीले भने ।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।
स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी नेपाली रकम र विदेशी मुद्रासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पहेँलपुर शङ्खु  (तस्बिर कथा)

पहेँलपुर शङ्खु (तस्बिर कथा)

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु यतिबेला पहेँलपुर बनेको छ। खेतबारीमा फुलेका तोरीका पहेँला फूलले गाउँको प्राकृतिक सौन्दर्यमा थप निखारता ल्याएका छन्। डाँडाकाँडा र पहाडी ग्राम्य बस्तीका बीचमा लहलहाउँदो...
ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ ।