नेभिगेशन
समाज

ललितपुर–३ को जावलाखेल मतदान केन्द्रमा निर्वाचन अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिला परिचालन

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरको क्षेत्र नंवर ३ स्थीत जावलाखेलको मतदान केन्द्रलाई महिलामैत्री बनाइएको छ ।

ललितपुर महानगर वडा नंवर ४ को जावलाखेलस्थीत मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिला रहेका छन् । त्यस्तै सुरक्षाकर्मी समेत महिलाहरु नै रहेको निर्वाचन अधिकारी उपसचिव नमुना कार्की दाहालले जानकारी दिइन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जावलाखेलस्थीत मतदान स्थलमा रहेको ६ वटै मतदान केन्द्रमा सवै महिला कर्मचारीहरुले नै व्यवस्थापन गरिरहेको उनले बताइन । उनले बिहीबार हुने निर्वाचनका लागि सवै तयारी पुरा भएको र अन्य आवश्यक समन्वय समेत भइरहेको उल्लेख गरिन ।

Ncell
Extreme Energy

बिहीबार पाँच बजेसम्म शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्ने उदेश्यका साथ आफुहरुलाई लागिपरेको उनको भनाइ छ । उनले महिलामैत्री मतदानस्थलमा कुनै चूनौति नदेखिएको र अनुकुल रुपमा नै तयारी भइरहेको बताइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...
५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरू, २४१ पालिकामा भोलि र पर्सि

५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरू, २४१ पालिकामा भोलि र पर्सि

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत तोकिएको कार्यतालिका अनुसार, आज ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सुरु भएको छ ।

भर्खरै