नेभिगेशन
समाज

सञ्चालनमा आयो रास्वपा सभापति लामिछानेको फेसबुक आइडी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको फेसबुक आइडी सञ्चालनका आएको छ । रास्वपा सभापति लामिछानेले आफ्नो फेसबुक आइडी सञ्चालनमा आएको आफ्नै फेसबुक आइडी मार्फत जानकारी दिएका हुन ।

फेसबुक आइडी सञ्चालनमा आएसँगै उनले भने, 'पट पटक ह्याक गर्ने प्रयास भए तापनि अन्ततः मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु। चासो र चिन्ता गर्नु हुने सबैको जानकारीका लागि यो पोस्ट सार्वजनिक गर्न चाहेको छु। सबैलाई धन्यवाद।'

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, फेसबुक आइडीमा बारम्बार सुरक्षा थ्रेट बढेको भन्दै मेटालाई आग्रह गरेर सभापति लामिछानेको फेसबुक आइडी बन्द गर्न लगाइएको उनको सचिवालयले एक सूचना जारी गर्दै जानकारी दिएको थियो । मङ्गलवार बिहानबाट रास्वपाका सभापति लामिछानेको फेसबुक आइडीमा समस्या देखिएको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैनः रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैनः रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
डिडिसीको बक्यौताबारे गगन थापाले बोलेका कुराको सत्यता बताइदिन सुशान्त वैदिकले गरे सरकारसँग माग

डिडिसीको बक्यौताबारे गगन थापाले बोलेका कुराको सत्यता बताइदिन सुशान्त वैदिकले गरे सरकारसँग माग

दुग्ध विकास संस्थापनको बक्यौता घटेकोबारे नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्त गरेको धारणाको सत्यतथ्य बताइदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले माग गरेका छन् ।
प्रधानमन्त्री, मन्त्रीहरूलाई संसदमा टि–सर्ट लगाएर आउन रोक लगाइयोस्– एमाले सांसद पोखरेल

प्रधानमन्त्री, मन्त्रीहरूलाई संसदमा टि–सर्ट लगाएर आउन रोक लगाइयोस्– एमाले सांसद पोखरेल

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्को गरिमा कायम गर्न सांसद तथा प्रधानमन्त्री–मन्त्रीका लागि संसदीय पोसाकसम्बन्धी स्पष्ट अनुशासन कायम गर्न माग गरेका छन् ।

भर्खरै