नेभिगेशन
समाज

रास्वपाका यी चार नेता, कुन ठाउँबाट गर्दै छन् मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँबाट मतदान गर्ने भएका छन् । उनले काठमाडौँको चुच्चे पाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

उनले बिहीबार आफ्नो मतदान केन्द्र रहेको क्षेत्रमा गएर मतदानमा सरिक हुदैछन् । त्यस्तै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौँबाट मतदान गर्ने भएका छन् । उनले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्ने जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यता रास्वपा पार्टीका उपसभापति डिपी अर्यालले पनि काठमाडौँबाटै मतदान गर्दै छन् । उनले काठमाडौँ महानगरपालिका–१६ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने जनाइएको छ । भने पार्टीका नेता स्वर्णिम वाग्लेले गोरखा सहिद लखन थापा गापामा हरेको मतदान केन्द्रबाट मतदानमा सरिक हुदैं छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’