नेभिगेशन
समाज

काँग्रेस सभापति थापासहितका नेताहरु यी ठाउँबाट गर्दैछन् मतदान ?

काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँबाट मतदान गर्ने भएका छन् । उनले मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्ने भएका हुन ।

त्यस्तै पार्टीका उपसभापति विश्वप्रकाश शर्माले झापाबाट मतदान गर्दै छन् । उनले को मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा पुगेर मतदान गर्ने जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोलबाट मतदान गर्दैछन् भने, नेता डा शेखर कोइरालाले मोरङको विराटनगर–७ आदर्श माध्यमिक विद्यालय मतदान केन्द्रबाट भोट हाल्दै छन् ।

Ncell
Extreme Energy

यता पार्टीका नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका–२ स्थित श्री राजेश्वर निधि मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् भने, नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान केन्द्रमा गएर मतदानमा सरिक हुदैछन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’