नेभिगेशन
समाज

सिरहामा दुइ राजनीतिक पक्षबीच झडप, वडा अध्यक्षसहित तीन जना घाइते

काठमाडौँ । सिरहामा दुई राजनीतिक पक्षबीच भएको झडप हुँदा तीन जना घाइते भएका छन्। जिल्लाको गोलबजार नगरपालिका–११ मा दुई समूहबीच झडप भएको हो ।

झडपमा घाइते भएका तीन जनामध्ये एक जना वडाध्यक्ष रहेको खुलेको छ । घाइते हुने वडाअध्यक्ष जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का सोयब अन्सारी रहेको बताइएको छ । घाइते अन्य दुई जनाको परिचय भने खुलेको छैन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, घटनाको कारण नखुलेको र घटनापछि अवस्था नियन्त्रणमा लिन बाक्लोमात्रमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोशीबाट मधेस पुगेको कप्तानगञ्जको आक्रोश

कोशीबाट मधेस पुगेको कप्तानगञ्जको आक्रोश

घटना कप्तानगञ्जको हो । समाधान पनि त्यहीँबाट खोजिनुपर्छ । कप्तानगञ्जलाई बाहिर राखेर समाधान निस्किँदैन । सरकारले सबैभन्दा पहिला यो बुझ्नुपर्छ ।
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा

गृहमन्त्री सुधन गुरुङ विराटनगरमा

गृहमन्त्री सुधन गुरुङ विराटनगर  पुगेका छन्। उनी केही बेरअघि विराटनगर पुगेका हुन् ।
राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की, निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बालाई नियुक्त गरेका छन् ।
अध्यक्ष केपी ओलीको चार अपिल

अध्यक्ष केपी ओलीको चार अपिल

सुनसरीको देवानगञ्जसहित देशका विभिन्न भागमा प्रदर्शन भइरहेको र सद्भाव बिथोलिन थालेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयमताको अपिल गरेका छन् । अध्यक्ष ओलीले बिहीबार विज्ञप्ति जारी...