नेभिगेशन
समाज

दोलखाको मालुमा मतदान स्थगित, प्रहरीले गर्यो हवाई फायर

काठमाडौँ । दोलखाको मालु मतदान केन्द्रमा तनाव भएको छ । नेपाली कांग्रेस र नेकपाले बुथ कब्जा गरेपछि स्थीति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर श्रीराम तिमल्सिनाका अनुसार विवाद पछि दलका कार्यकर्ताहरुले मतदान केन्द्रका कर्मचारीमाथि हातपातको प्रयास गरेका थिए । त्यसपछि प्रहरीले हवाई फायर गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले मतदान स्थगित भएको छ । 
 
Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्ने बताएका छन्।
ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् ।
मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र थप समावेशी हुन्छ : मन्त्री गौतम

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र थप समावेशी हुन्छ : मन्त्री गौतम

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नागरिकले आफ्नै मातृभाषामा सूचना र सञ्चारको पहुँच पाए मात्रै लोकतन्त्र थप समावेशी र सुदृढ हुने बताएकी छन् ।
नेपालको युवा जनसङ्ख्या चुनौती होइन, विकासको ऐतिहासिक अवसर हो : मन्त्री यादव

नेपालको युवा जनसङ्ख्या चुनौती होइन, विकासको ऐतिहासिक अवसर हो : मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको ठूलो युवा जनसङ्ख्या चुनौती नभई देश विकासका लागि ऐतिहासिक अवसर भएको बताएका छन् ।

भर्खरै