नेभिगेशन
समाज

झापामा बालेन सवार हेलिकप्टर ल्याण्ड गर्न एमालेको अवरोध, काठमाडौँ फर्किएर जहाजमा जाँदै

झापा । एमालेका कार्यकर्ताले हेलिकप्टरमा ढुङ्गामुढा गर्ने चेतावनी दिएपछि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह सवार हेलिकप्टर झापामा ल्याण्ड नगरी काठमाडौँ फर्किएको छ ।

काठमाडौँमा मतदान गरेर झापा हिँडेका शाह चढेको एभरेष्ट हेलिकप्टर झापा नै पुगेर ल्याण्ड हुन नसकेपछि काठमाडौँ फर्किएको हो । स्रोतकाअनुसार अब उनी जहाजमा त्यसतर्फ लाग्नेछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालेन झापा ५ मै हेलिकप्टरमा ओर्लिन चाहेका थिए । तर, जिल्ला सुरक्षा समितिले सुरक्षा थ्रेट रहेको जानकारी गराएपछि हेलिकप्टर काठमाडौँ फर्किएको हो । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’