नेभिगेशन
समाज

बाँके–२ को मतगणना सुरु

बाँके । बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रअन्तर्गत नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा मतगणना सुरु भएको हो ।

सो निर्वाचन क्षेत्रका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार बाँके डुडुवा गाउँपालिका–१ बाट मतगणना सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभा बैठक १५ दिन स्थगित हुने

प्रतिनिधिसभा बैठक १५ दिन स्थगित हुने

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा जारी बैठक १५ दिन स्थगित गर्ने निर्णय भएको हो ।
कांग्रेसले सातै प्रदेशमा तोड्यो एमालेसँगको गठबन्धन

कांग्रेसले सातै प्रदेशमा तोड्यो एमालेसँगको गठबन्धन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सहकार्य तोडेको छ । कांग्रेसको पछिल्लो निर्णयअनुसार, प्रदेशतहमा रहेको कांग्रेस–एमाले गठबन्धन भत्किएको छ ।
कांग्रेस सांसद गीता गुरुङले भनिन्– सरकारले ९ जना सुकुम्बासीको ज्यान लियो

कांग्रेस सांसद गीता गुरुङले भनिन्– सरकारले ९ जना सुकुम्बासीको ज्यान लियो

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गुरूङले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमले मानवीय संवेदनाको खिल्ली उडाएको र यसबाट हालसम्म ९ जनाले ज्यान गुमाएको दाबी गरिन्।
सुदूरपश्चिमका मुख्यमन्त्रीले त्यसपछि हटाए एमालेका चार मन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्रीले त्यसपछि हटाए एमालेका चार मन्त्री

मुख्यमन्त्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी...

भर्खरै