नेभिगेशन
समाज

साउदी अरबमा सामाजिक सञ्जाल प्रयोग गर्दा ख्याल गर्न नेपाली राजदूतावासको अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली राजदूतावासले सो देशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन तथा सूचनाअनुसार सजग रहन आग्रह गरेको छ।

मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक सञ्जालको प्रयोग गर्दा सतर्क रहन दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै सबैमा अनुरोध गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान वा वस्तुको फोटो तथा भिडियो नखिच्न पनि दूतावासले आग्रह गरेको छ। यस्तै, आधिकारिक रूपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी, फोटो वा भिडियो सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न समेत दूतावासले अनुरोध गरिएको छ।

दूतावासले साउदी अरेबियाका आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट आएका समाचारलाई मात्र विश्वास गर्न र पुष्टि नभएका हल्लाको पछि नलाग्न समेत अपील गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाबाट ५८ जना चुनिनेछन्  समानुपातिक सांसद, को- को  हुनेछन् (सूची)

रास्वपाबाट ५८ जना चुनिनेछन् समानुपातिक सांसद, को- को हुनेछन् (सूची)

कुल खसेको सदर मतको ४८ प्रतिशत मत रास्वपाले पाएको देखिन्छ । कुल सदर मतको ९ प्रतिशत खसेको मत समानुपातिक प्रयोजनका लागि गणना नहुने देखिएकाले रास्वपाले प्राप्त गरेको मत...
एउटा ट्रक बिग्रिएपछि पृथ्वी राजमार्गमा भएको ट्राफिक जाम (तस्बिरहरु)

एउटा ट्रक बिग्रिएपछि पृथ्वी राजमार्गमा भएको ट्राफिक जाम (तस्बिरहरु)

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सडकको बीच भागमै ट्रक बिग्रिएपछि सो क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको हो । प्रहरी र ट्राफिक प्रहरीले अहिले सडकलाई एकतर्फी रूपमा सञ्चालन...
सरकारले जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

सरकारले जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

मंगलबार ललितपुरमा जेनजी शहीद विनोद महर्जनको परिवारसंग भेट गर्दै खरेलले जेनजी आन्दोलनको जगमा निर्वाचन भएको भन्दै अव बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका हुन । ललितपुर...
बालेनको जितमा असली प्रचारक !

बालेनको जितमा असली प्रचारक !

सौरभ, भरत दाहाल, दुर्गा प्रसाँई, केपी ओली, शंकर पोखरेल, महेश बस्नेत, हर्क साम्पाङ  र उपेन्द्र यादव बालेनका सबैभन्दा शक्तिशाली प्रचारक देखिएभन्दा आश्चर्य मान्नु हुन्छ होला । तपाईंहरुमध्ये धेरैलाई...

भर्खरै