नेभिगेशन
समाज

बजारमा खाना पकाउने ग्यासको अभाव, आधा सिलिन्डर ग्यास लिन लाइन

काठमाडौँ । खाना पकाउने ग्यास बितरणमा समस्या देखिएपछि आम उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

सरोकारवाला निकायले नेपालमा प्रयाप्त मात्रामा ग्यास आपूर्ति भइसकेको दावी गरेपनि सहज रुपमा उपलव्ध हुन नसक्दा आम उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहज रुपमा ग्यास नपाएपछि उपभोक्ताहरु खाली सिलिण्डर लिएर भौतारिरहेका छन् भने बितरण केन्द्रमा लामो लाइन देखिएको छ । ग्यासको सहज बितरणमा समस्या देखिएपछि आयल निगमले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्रिबितरण हुने जनाएको छ ।

Ncell
Extreme Energy

मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्तिको समस्याको प्रभाव नेपालमा पनि देखिन सक्ने भएकाले सहज व्यवस्थापन गर्नुपर्ने उपभोक्ताहरुको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा भीषण बाढी : खोज तथा उद्धारका लागि समन्वय गर्दै अर्थमन्त्री वाग्ले

रसुवा भीषण बाढी : खोज तथा उद्धारका लागि समन्वय गर्दै अर्थमन्त्री वाग्ले

रसुवामा आएको भीषण बाढीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खोज तथा उद्धारका लागि समन्वय थालेका छन् ।
स्थानीय भन्छन्– प्रहरी चौकी, भन्सार कार्यालयदेखि होटल र पसलसम्म केही बाँकी छैन

स्थानीय भन्छन्– प्रहरी चौकी, भन्सार कार्यालयदेखि होटल र पसलसम्म केही बाँकी छैन

रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेका कपिल पाख्रिनले बजार क्षेत्रका प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सडकमा रहेका सवारीसाधनसमेत बाढीले बगाएको बताएका...
त्रिशुली नदी आसपास सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

त्रिशुली नदी आसपास सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रसुवामा बाढीबाट गम्भीर क्षति, उच्च सतर्कता अपनाउन मन्त्री तिमिल्सिनाको आग्रह

रसुवामा बाढीबाट गम्भीर क्षति, उच्च सतर्कता अपनाउन मन्त्री तिमिल्सिनाको आग्रह

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भीषण बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको बताएका छन्।

भर्खरै