नेभिगेशन
समाज

रास्वपा सचिवालय बैठक सुरु हुँदै, सभापति लामिछाने भर्चुअल उपस्थित हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक केहि बेरमा पार्टी केन्द्रीय कार्यालयमा केहि बेरमा सुरु हुदैं छ ।

जसका लागि पार्टी सचिवालयका पदाधिकारी रास्वपा केन्द्रीय कार्यालयमा उपस्थित भइसकेका छन् । रास्वपाले आजको सचिवालय बैठकमार्फत समानुपातिक संसद्को टुङ्गो लगाउने जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, पार्टीका सभापति रवि लामिछाने अस्वस्थ रहेका कारण उनी यस बैठकमा भर्चुअल नै उपस्थित रहने रास्वपा सचिवालयले जनाएको छ ।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला

भारतले असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।
डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

डोल्पाको जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिममा पक्राउ परेका छन्।
परराष्ट्रमन्त्री खनालसँग ईयूका नवनियुक्त राजदूत ह्वाइटलीको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनालसँग ईयूका नवनियुक्त राजदूत ह्वाइटलीको शिष्टाचार भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्।
चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

जापानको टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ ।