नेभिगेशन
समाज

नगरकोट घुम्दै छन् सन्नी लियोनी र पति डेनियल वेभर (तस्वीर)

काठमाडौँ । बलिउड अभिनेत्री तथा टिभी होस्ट सन्नी लियोनी अहिले नेपाल भ्रमणमा छिन् । सन्नी बुधबार दिउँसो  पति डेनियल वेभरसहित नगरकोटको पुगेकी थिइन् । 
त्यहाँबाट उनले उपत्यका र हिमश्रृंखलाको पनि अवलोकन गरेका तस्वीर र भिडियो सहित पोस्ट इनस्टाग्राममा गरेकी छिन् । 

हिमालय र नेपालको प्राकृतिक सौन्दर्यले आफूहरूको मन जितेको डेनियलले पनि एक्समा उल्लेख गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘विशेष क्षण र स्पष्टता भेटेकी छु’ डेनियलसँगको फोटो सेयर गर्दै सन्नी लेख्छिन् । अर्को पोस्टमा उनले नगरकोटबाट देखिने दृश्य सेयर गर्दै लेखेकी छन्, ‘योभन्दा धेरै सौन्दर्य अन्त भेटेको छैन ।’

Marvel
Extreme Energy

SUNNYLEONE-1773906233.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा हिजोको तुलनामा परिवर्तन भएको छैन ।
गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा पछिल्लो समय बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्। सडक पहुँच विस्तार, पदमार्गमा होटल तथा लजको सुविधा...
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...