थप नेताका कुरा
जनताकै घर दैलोमा दीपक बोहरा:पहिले मत माग्न,अहिले सेवा गर्न
समस्या थियो, कञ्चनपुर बेदकोट नगरपालिका ४ वैतडा एक बालकको । हिमोफेलिया, रोगबाट ग्रसित ती बालकलाई नियमित औषधि उपचार चाहिन्थ्यो । तर, ती बालक त्यसबाट बञ्चित थिए । यही... बुधबार, चैत ४, २०८२
खोटाङ हेलिकप्टर दुर्घटनाका घाइतेको बयान: चालकले धन्न इन्जिन बन्द गरे
“घटना सम्झिँदा सपनाजस्तो लाग्छ । सबैको होस् उडिसकेको थियो । म अगाडिको सिटमा बसेको थिएँ”, उनले भने, “यस्तो दुर्घटना हुँदा पनि बाँच्न सकियो । चालकले तत्कालै इञ्जिन अफ... बुधबार, चैत ४, २०८२
निर्वाचन प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाइने,समानुपातिक सांसदको प्रमाणपत्र वितरण पनि एकै दिन
आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ । बुधबार, चैत ४, २०८२
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते
दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं... बुधबार, चैत ४, २०८२भर्खरै
- लालीगुराँसद्वारा चित्लाङ एफसी १–० पराजित
- पर्यटन बोर्डद्वारा पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण
- होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेटवार्ता
- निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलतालाई चिर्दैं निर्वाचन सम्पन्न गरायौँः निर्वाचन आयुक्त भण्डारी
- रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने
- नगरकोट घुम्दै छन् सन्नी लियोनी र पति डेनियल वेभर (तस्वीर)
- ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध
- इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी
साताको लोकप्रीय









-1773473565.jpg)

-1772641470.jpg)