नेभिगेशन
समाज

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
शुक्रबार दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सभापति गगन थापाको राजीनामा पत्र  बारे छलफल हुने छ । 

यस्तै सोहि बैठकमा थापाले दिएको राजीनामा पनि अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने नेपाली कांग्रेसका उपसभापति विश्वराज शर्माले
 जानकारी दए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको आजको बैठकले सभापति थापाको राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने र त्यसको ६ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशनको आह्वान गरेर सभापतिको निर्वाचन गरिने पार्टीको विधानमा व्यवस्था छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...
काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

हिजोदेखिको निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाका अधिकांश नदी तथा खोलामा पानीको बहावले खतराको तह पार गरेको छ ।