नेभिगेशन
समाज

इटहरीको पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा भीषण आगलागी, निभाउन छैन दमकल

सुनसरी। सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा भीषण आगलागी भएको छ।

इटहरी उपमहानगरपालिका–६ मा रहेको  क्याफेमा केही बेरअघि आगो लागेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आगोका कारण आसपासका तथा टाँसिएका घरहरू समेत जोखिममा परेका छन्।

Ncell
Extreme Energy

प्रहरीका अनुसार आगो नियन्त्रणमा लिन प्रयास जारी छ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने काम गरिरहेका छन्। तर इटहरी नगरपालिकाका ३ वटै दमकल जेन जी आन्दोलनको क्रममा आगजनी भएपछि अहिले नियन्त्ररणका लागि दमकल अभाव छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतमा विचाराधीन पुरानो प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध सशक्त जनआन्दोलनमा जानुपर्ने प्रस्ताव गरेका छन्।
सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीले सम्भावित विपदबाट जोगिन पाँच बुँदे अपिल जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।

भर्खरै