नेभिगेशन
समाज

धरान, इनरुवा र रामधुनीका दमकलले निभाइयो इटहरीको आगलागी

सुनसरी । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल  क्याफे तथा आइसक्रिम पार्लरमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरेर आगो निभाइएको हो । इटहरी उपमहानगरपालिका भने दमकलविहीन छ । इटहरीका दुई वटा दमकल जेनजी आन्दोलनका क्रममा जलेपछि प्रयोगमा छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजे सुरु भएको आगलागी नियन्त्रणमा आए पनि आगलागीको कारण र क्षतिको विवरण भने यकिन भइनसकेको प्रहरीले जनाएको छ। 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन आज अमेरिका जाँदैछन् ।
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको ईयू र पोल्यान्डका उच्च अधिकारीसँग भेटवार्ता

न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको ईयू र पोल्यान्डका उच्च अधिकारीसँग भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा र पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने