नेभिगेशन
समाज

नो इफ, नो बट, आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्छः रास्वपा सह-प्रवक्ता रावल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद प्रतिभा रावलले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताएकी छिन् ।

बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रममा पुगेकी रावलले सञ्चारकर्मीसँग भनिन्,‘नो इफ, नो बट, प्रतिवेदन कार्यान्वयन हुनुपर्छ । हाम्रो पार्टीको बाचापत्रमा पनि दोस्रो नम्बरमै त्यो विषय उल्लेख गरेका छौं,’ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले उक्त विषय आफ्नो पार्टीको बाचापत्रमा पनि उल्लेख भएको जानकारी गराउँदै कार्यान्वयन हुनुपर्ने बताइन् ।

Ncell
Extreme Energy

यद्यपि प्रतिवेदनबारे थप प्रतिक्रिया पार्टीको केन्द्रीय समितिको बैठकपछि गर्ने बताइन् ।
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

व्यापारी तथा विचौलिया दिपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।
बंगालको खाडीको प्रणाली जमिनमा प्रवेश,  आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने प्रक्षेपण

बंगालको खाडीको प्रणाली जमिनमा प्रवेश, आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने प्रक्षेपण

बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश आसपासबाट जमिनमा प्रवेश गरेको छ।
डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतमा विचाराधीन पुरानो प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध सशक्त जनआन्दोलनमा जानुपर्ने प्रस्ताव गरेका छन्।

भर्खरै