नेभिगेशन
मुख्य समाचार

दोलखाबाट मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौँ । मुस्ताङ एयरको हेलिकप्टर दोलखाबाट सम्पर्कविहीन भएको छ। दोलखाको लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

क्याप्टेन सुरज थापासहित ५ जना हाइड्रोको कर्मचारी लिएर काठमाडौँबाट हेलिकप्टर लिएर लुम्लाङ उडेको थियो ।  लुम्लाङमा अवतरण गर्न नसकेपछि हेलिकप्टर लाप्त्चेतर्फ लागेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, सम्पर्कबिहीन भएको ठाउँमा पुग्न ६ देखि ७ घण्टा लाग्ने र मावन बस्ती पनि पातलो भएको र मौसम खराबी भएको कारण खोजीमा समस्या भएको जनाईको छ ।
 

Everest cinsult

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पदबाट विदा हुनुअघि प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रको नाममा सम्बोधन (पूर्ण पाठ)

पदबाट विदा हुनुअघि प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रको नाममा सम्बोधन (पूर्ण पाठ)

सम्बोधनमा क्रममा उनले भदौ २७ गते देशको जिम्मेवारी सम्हाल्दा मनमा डर र अनिश्चय भएको खुलाएकी छिन् ।  उनले भनिन्, ‘भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा...
गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले

सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ।
जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक रहेको ओलीको तर्क

जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक रहेको ओलीको तर्क

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा पार्टीका प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सदस्यहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ओलीले आयोगको प्रतिवेदन पूर्वाग्रह ढंगले आएको भन्दै स्वीकार्य नभएको स्पष्ट पारेका हुन् । उनले...
बालेनलाई प्रधानमन्त्री हुने गाँठो फुकाएपछि रविले के भने ?

बालेनलाई प्रधानमन्त्री हुने गाँठो फुकाएपछि रविले के भने ?

संसदीय दलमा बालेनलाई निर्वाचित गरेपछि रविले बालेनलाई सफल कार्यकालको लागि बालेनलाई बधाई दिए । संसदीय दल र केन्द्रिय समितिको संयुुक्त बैठकलाई सम्बोधन गर्दै सभापति रविले भने, ‘उहाँलाई धेरै...