नेभिगेशन
समाज

केपी ओलीको पक्राउविरुद्ध एमाले कार्यकर्ता सडकमा (तस्बिरहरु)

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी ओलीको पक्राउविरुद्ध एमाले कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । उनीहरुले काठमाडौँको चाबहिल चोकमा प्रदर्शन गरेका हुन् । 

आज पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी 

Ncell
Extreme Energy

uml-karyakarta-2-1774673262.jpg

uml-karyakarta-1-1774673254.jpg

uml-karyakarta-4-1774673249.jpg

uml-karyakarta-3-1774673249.jpg

uml-karyakarta-5-1774673244.jpg

uml-karyakarta-7-1774673241.jpg

uml-karyakarta-8-1774673241.jpg

uml-karyakarta-9-1774673238.jpg

uml-karyakarta-12-1774673238.jpg

uml-karyakarta-11-1774673238.jpg

uml-karyakarta-10-1774673238.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

भर्खरै