नेभिगेशन
समाज

तनावग्रस्त बन्यो माइतिघर क्षेत्र, प्रहरी र एमाले कार्यकर्ताबिच झडप (तस्बिरहरु)

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा एमाले कार्यकर्ता सडकमा उत्रदा माइतिघरक्षेत्र तनाबग्रस्त बनेको छ । काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । 

माइतिघरमा जम्मा भएका एमाले कार्यकर्ताहरु बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो । सोही क्रममा स्थिति तनाबग्रस्त बनेको हो । उनीहरुले सडकमा केही बेर टायर समेत बालेका थिए । पछि प्रहरीले निभाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Marvel
Extreme Energy

Protest-at-Babarmahal_NPL-(2)-1774695783.jpeg

Protest-at-Babarmahal_NPL-(2)-1774695783.jpeg

Protest-at-Babarmahal_NPL-(1)-1774695783.jpeg

Protest-at-Babarmahal_NPL-(5)-1774695778.jpeg

Protest-at-Babarmahal_NPL-(4)-1774695778.jpeg

Protest-at-Babarmahal_NPL-(9)-1774695776.jpeg

Protest-at-Babarmahal_NPL-(7)-1774695776.jpeg

maitighar-pradarshan-1-1774693493.jpg

maitighar-pradarshan-3-1774693492.jpg

maitighar-pradarshan-2-1774693492.jpg

maitighar-pradarshan-5-1774693491.jpg

maitighar-pradarshan-7-1774693490.jpg

maitighar-pradarshan-9-1774693489.jpg

maitighar-pradarshan-8-1774693489.jpg

c16b8359-37d1-4db3-9801-2d68fb2da626-1774693303.jpeg

maitighar-pradarshan-6-1774693490.jpg

maitighar-pradarshan-6-1774693490.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।