नेभिगेशन
समाज

प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

काठमाडौँ । सरकारले नेपाली काँग्रेस पूर्व सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास भत्काउन रोक लगाएको छ ।  जेनजी आन्दोलनको दोस्रो दिन देउवा निवासमा आगजनी भएको थियो । आगजनीका क्रममा घरभित्र ठुलो मात्रमा नगद जलेको थियो । 

जलेको नगदका विषयमा अनुसन्धानका लागि घर प्रमाण बन्न सक्ने भन्दै अहिले सुरक्षित गरेर राख्न प्रहरीलाई निर्देशन भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त घरमा जलेको अकुत नगद बारे पुन अनुसन्धान सुरु गर्ने तयारी भइरहेको छ । 

Ncell
Extreme Energy

शेरबहादुर देउवा र आरजु राणा निर्वाचनको केही दिन अघि मात्रै सिंगापुर उडेका थिए। यो बिचमा पूर्व सरकारले देउवाको जलेको घरका विषयमा चासो नराख्दा देउवा दम्पतीले सुटुक्क घर भत्काउन ठेक्का लगाएर सिंगापुर उडेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।
जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन्।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...

भर्खरै