नेभिगेशन
समाज

म्याद थपमा लागि पूर्वमन्त्री दीपक खड्कालाई अदालत उपस्थित गराइयो

काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका दीपक खड्कालाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । आज विहान पक्राउ परेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । 

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई आज बिहान प्रहरीले पक्राउ गरेको थियो । भदौ २४ गते जेनजी आन्दोलनमा उनको घरमा आगालागी भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगलागीका क्रममा उनको घरबाट ठूलो संख्यामा नेपाली तथा विदेशी उँडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । 

Ncell
Extreme Energy

सो विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्रोड पिक हिमाल चढ्नुअघि 'निम्स दाइ'ले पूर्वाधार मन्त्री सुनिल लम्साललाई सुनाएको आफ्नो त्यो सपना

ब्रोड पिक हिमाल चढ्नुअघि 'निम्स दाइ'ले पूर्वाधार मन्त्री सुनिल लम्साललाई सुनाएको आफ्नो त्यो सपना

पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेर निधन भएका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जालाई पूर्वाधारमन्त्री सुनिल लम्सालले उनको सपनासँग जोडेर सम्झिएका छन् ।
रोल्पामा भूकम्प

रोल्पामा भूकम्प

रोल्पामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.९२, युरो १७६.२९, पाउण्ड २०६.१६ रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.९२, युरो १७६.२९, पाउण्ड २०६.१६ रुपैयाँ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२...
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ ।