नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन र कोशीका सांसदहरुबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग कोशी प्रदेशका संघीय सांसदहरूले आज सामूहिक भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री शाह र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुबीच प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा कुन कुन विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । आजै मन्त्रिपरिषदको बैठक पनि बस्दै छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२...
आज यी प्रदेशमा भारी वर्षा हुने

आज यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।