नेभिगेशन
समाज

राष्ट्रपतिलाई भेटेर प्रधानन्यायाधीशले के भने ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भेट गरेका छन् ।

राष्ट्रपतिलाई भेट्न प्रधानन्यायाधीश राउत अपरान्ह शीतलनिवास पुगेका थिए । आफ्नो पदावधि सकिन २ दिन मात्र बाँकी रहँदा राउतले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपतिसँगको भेटमा राउतले आफ्नो पदावधि सकिन लागेको बारेमा जानकारी गराएका थिए । राउत ६५ वर्षे उमेरहदका कारण चैत १८ गते अनिवार्य अवकासमा जाँदैछन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सभापति लामिछानेले भनेका सात कुरा

पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सभापति लामिछानेले भनेका सात कुरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार केन्द्रीय सदस्यहरुका लागि आयोजित प्रशिक्षणलाई सम्बोधन गरे ।
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२...